अष्ट्रेलियामा नेपालीहरू सेटल हुने क्रमसँग यतिखेर घरबार जोड्ने र घर जग्गामा लगानी गर्ने क्रम बढेर गएको छ। यो क्रममा कतिसँग मिठा त कतिसँग तिता अनुभव होलान्, हामीले त्यस्ता अनुभवबाट नयाँले सिक्न सकुन भनेर यो बहस श्रृंखला चलाएका छौं। यहाँहरूले पनि आफ्ना प्रश्नहरू info@nepalipage.com मा पठाउन सक्नुहुन्छ।
यो पनि हेर्नुस्: भरखर पीआर आयो, कति पैसा भयो भने घर किन्न सकिएला?
No LMI मा घर किन्नको लागी के कस्तो योग्यता हुनुपर्छ? मासिक किस्ता कति पर्ला त?
नेपालीपेजले सुरू गरेको 'घर बहस'का लागी आएको प्रश्न र जवाफ भिडियोमा हेर्नुहोस्;
@nepalipage #fyp #nepalitiktoker #ausnepal #sydneynepalimuser #nepsyd #nepaliaustralia #sydnep #nepsydmusers #nepsydmuser #fypシ゚viral #fypage #fypシ #sydney #nepali #nepalimuser #nepalitiktok #nolmi #homebuyer #firsthomebuyer ♬ original sound - NepaliPage
यदी तपाईं घर जग्गा व्यवसायसँग सम्बन्धित हुनुहुन्छ र आफ्नो सेवा तथा उत्पादनको प्रबर्धन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्; फोन: 0414007634 ईमेल: madan@nepalipage.com
Post a Comment