दशैंमा नेपाल पैसा पठाउँदा विशेष रेट

नेपालीहरूको महान चाड दशैंको अवसरमा अष्ट्रेलियाबाट नेपाल पैसा पठाउनेहरूको संख्या धेरै हुने भएकाले विभिन्न रेमिट कम्पनीहरुले नेपाल पैसा पठाउन चाहनेका लागी विशेष अफरहरू ल्याएका छन्। त्यसै क्रममा मास्टर रेमिटले नेपाल पैसा पठाउनेहरूको लागी पहिलो पटक आकर्षक सटही दरको घोषणा गरेको छ।   

Master Remit

मास्टर रेमिटबाट नेपालमा अष्ट्रेलियाबाट पैसा पठाउँदा बैंक, वालेट तथा नगदमा नै भुक्तानी लिन सकिन्छ। मास्टर रेमिटले नेपाल अधिराज्यभरका बैंक, फाईनान्स तथा अरू वित्तिय संस्थाहरूबाट भुक्तानी लिन सक्नेछन्। 
मास्टर रेमिटको विशेष सटही दर पाउनका लागी यो लिंकबाट जानुहोस्: https://masterremit.onelink.me/0NnK/4p904zgs 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्